लोगो
यूनियनपीडिया
संचार
Google Play पर पाएं
नई! अपने एंड्रॉयड डिवाइस पर डाउनलोड यूनियनपीडिया!
इंस्टॉल करें
ब्राउज़र की तुलना में तेजी से पहुँच!
 

मित्रताका लागि फुटबल

सूची मित्रताका लागि फुटबल

मित्रताका लागि फुटबल मित्रताका लागि फुटबल PJSC Gazprom द्वारा बालबालिकाहरूका लागि  कार्यान्वयन गरिएको वार्षिक अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रम हो। कार्यक्रमको लक्ष्य भनेको नव युवाहरूमा फुटबलमार्फत महत्त्वपूर्ण मूल्य र स्वस्थकर जीवनशैलीका रूचिहरू विकास गर्नु हो ।  कार्यक्रमको ढाँचामा, विभिन्न राष्ट्रका 12 वर्षका फुटबल खेलाडीहरू बालबालिकाहररूको वार्षिक अन्तर्राष्ट्रिय मञ्च, "मित्रताका लागि फुटबल" को विश्वकपमा फुटबल र मित्रताको अन्तर्राष्ट्रिय दिवसका दिन सहभागी हुन्छन्। कार्यक्रमको विश्व-व्यापी आयोजक AGT Communications Group (रसिया) हो। .

0 संबंधों

निवर्तमानआने वाली
अरे! अब हम फेसबुक पर हैं! »